Sunday, May 24, 2015

कम्प्युटरमा जान्नैपर्ने सर्टकट किबोर्ड

              ***कम्प्युटरमा जान्नैपर्ने सर्टकट किबोर्ड ***

  • Ctrl + W -              एउटा ट्याव बन्द हुनेछ
  • Ctrl + Shift + W  -    पुरै विन्डो बन्द हुने छ
  • Ctrl + Shift + T    -    कुनै ट्याव बन्द भयो भने त्यसलाई खोल्न
  • Ctrl + T               -     यदि नयाँ ट्याव खोल्नुपर्यो भने
  • Ctrl + ]                -  फण्ट साइज घटाउन
  • Ctrl + [              -  फण्ट साइज बढाउन
  • Alt + Tab           -    विण्डो परिवर्तन 
  • Windows key + Tab  (  in windows 7 & 8)    -    विण्डो परिवर्तन 
  • Alt + T + W   - हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन
  • Alt + F4 -       क्यापिटल लेटर र स्मल लेटर
  • Windows key + D -    कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान
  • Windows +L     -    पहिलेकै विण्डोजमा फर्किन
  • Shift + Home    -   तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ
  • Ctrl + Shift + Up  -   क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने
  • Shift + End            -   थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।