***कम्प्युटरमा जान्नैपर्ने सर्टकट किबोर्ड ***
- Ctrl + W - एउटा ट्याव बन्द हुनेछ
- Ctrl + Shift + W - पुरै विन्डो बन्द हुने छ
- Ctrl + Shift + T - कुनै ट्याव बन्द भयो भने त्यसलाई खोल्न
- Ctrl + T - यदि नयाँ ट्याव खोल्नुपर्यो भने
- Ctrl + ] - फण्ट साइज घटाउन
- Ctrl + [ - फण्ट साइज बढाउन
- Alt + Tab - विण्डो परिवर्तन
- Windows key + Tab ( in windows 7 & 8) - विण्डो परिवर्तन
- Alt + T + W - हरेकपटक टुल मेनुमा गएर वर्ड काउन्टमा जानु पर्दैन
- Alt + F4 - क्यापिटल लेटर र स्मल लेटर
- Windows key + D - कम्प्युटरमा धेरै विण्डोज खोल्नुभएको छ र यस्तो अबस्थामा सिधै डेस्कटपमा जान
- Windows +L - पहिलेकै विण्डोजमा फर्किन
- Shift + Home - तपाईको क्रसर जहाँ छ त्यहाँबाट सुरुसम्मको सवै अक्षर सेलेक्ट हुन्छ
- Ctrl + Shift + Up - क्रसरदेखि प्याराग्राफ सुरुसम्म टेक्स्ट सेलेक्ट हुन्छ भने
- Shift + End - थिच्दा क्रसरदेखि प्याराग्राफको अन्त्यसम्म सेलेक्ट गर्छ ।